नेपाली भाषा
सन् २०२० नव वर्षको शुभकामना सन्देश (सन् २०१९ को डिसेम्बर ३१ तारिख) सी चिन फिङ

नयाँ वर्ष २०२० को पूर्व सन्ध्यामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चाइना मिडिया ग्रुप र इन्टरनेटमार्फत नयाँ वर्षको शुभकामना सन्देश दिनुभएको छ।

सन् २०२० का अवसरमा चाइना मिडिया ग्रुपका महानिर्देशकको शुभकामना सन्देश

सन् २०२० को जनवरी १ तारिख चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइ स्योङले चिनियाँ अन्तर्राष्ट्रिय रेडियो र नेटवर्कमार्फत विश्वका विदेशी श्रोता र इन्टरनेट प्रयोगकर्तालाई शुभकामना सन्देश दिनुभएको छ।

चीन “विकसित मुलुक” होइन
विस्तृत विषय2019-12-26 19:36:19December 04 2021 08:49:56

चीन “विकसित मुलुक” होइन

चीनका परराष्ट्रमन्त्री वाङ यीले ब्रसेल्समा यूरोपेली संघीय थिङ्क ट्याङ्क तथा मिडिया फोरमलाई डिसेम्बर १६ तारिख सम्बोधन गर्नुभएको थियो। सो अवसरमा उहाँलाई सोधिएको पहिलो प्रश्न थियो, चीन विकासोन्मुख मुलुक हो वा विकसित मुलुक?

अझै उच्च स्तरीय खुलापनद्वारा “चीनको लाभांश”को सिर्जना
विस्तृत विषय2019-12-26 19:20:04December 04 2021 08:49:56

अझै उच्च स्तरीय खुलापनद्वारा “चीनको लाभांश”को सिर्जना

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले डिसेम्बर २६ तारिख आयोजित पत्रकार सम्मेलनमा आयात भन्सार कर घटाउनु चीनले बजारको खुलापनलाई विस्तार गर्ने ठोस कदम भएको र यो सम्बन्धित उच्च गुणस्तरको मालसामानको आयातलाई विस्तार गर्नका लागि हितकर हुने बताउनुभएको छ। वास्तवमा सन् २०१९ मा “खुलापन” चीनको विकासको एक मुख्य शब्द नै भएको छ र चीनले विश्वका लागि सिर्जना गर्ने लाभांश पनि बनेको छ।

चीनका राष्ट्राध्यक्ष र जापानका प्रधानमन्त्री बीच वार्ता
विस्तृत विषय2019-12-23 19:45:43December 04 2021 08:49:56

चीनका राष्ट्राध्यक्ष र जापानका प्रधानमन्त्री बीच वार्ता

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २३ तारिख जन वृहत्त सभा भवनमा जापानका प्रधानमन्त्री अबे सिन्जोसँग भेट-वार्ता गर्नुभएको छ।

चिनियाँ राष्ट्राध्यक्ष र दक्षिण कोरियाली राष्ट्रपतिबीच भेटवार्ता
विस्तृत विषय2019-12-23 17:05:31December 04 2021 08:49:56

चिनियाँ राष्ट्राध्यक्ष र दक्षिण कोरियाली राष्ट्रपतिबीच भेटवार्ता

राष्ट्राध्यक्ष सीले वर्तमान विश्वमा संरक्षणवाद, एकपक्षीयवाद तथा प्रभुत्ववाद बढ्दै गएकाले विश्वको व्यवस्थापनलाई अराजक बनाउँदै लगेको र विश्व शान्ति तथा स्थिरताका लागि धम्की सिर्जना गरेको बताउनुभएको छ। साथै दायित्वबोध मुलुकको हैसियतले चीनले सधैं नै आफ्नो विकासलाई विश्वको विकाससँग मिलाएर मानव जातिको भाग्यको समुदायको निर्माणका लागि प्रयास गर्दै आएको पनि बताउनुभएको छ।

चीन, जापान तथा दक्षिण कोरियाका अर्थ तथा वाणिज्य मन्त्रीको बैठक सुरू
विस्तृत विषय2019-12-23 16:49:03December 04 2021 08:49:56

चीन, जापान तथा दक्षिण कोरियाका अर्थ तथा वाणिज्य मन्त्रीको बैठक सुरू

तीन पक्षले सन् २०२०मा निर्धारित योजनाअनुसार क्षेत्रीय चौतर्फी आर्थिक साझेदारी सम्बन्ध सन्धिको हस्ताक्षर र त्यसको आधारमा तीन मुलुकबीच स्वतन्त्र व्यापार सन्धिको सम्झौता-वार्तालाई सक्रिय रूपमा अघि बढाउने कुरो दोहोर्याएका छन्। साथै तीन पक्षले क्षेत्रीय अर्थतन्त्रको एकीकरण, क्षेत्रीय सहयोग, “चीन, जापान तथा दक्षिण कोरिया प्लस”, ई-वाणिज्य आदि क्षेत्रको सहयोगबारे गहिरो रूपमा वैचारिक आदान-प्रदान गरेर व्यापक मतैक्य प्राप्त गरेका छन्। जसले तीन मुलुकको आठौं शिखर सम्मेलनका लागि तयारी कार्य गरेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान